समाचार
गा.पा अध्यक्ष श्री हरि डल्लाकोटी ज्यू बाट रु २५००० राहत वितरण गर्नुहुदै ।
यस गा.पा वडा नं. ४ निवासी चेत बहादुर मल्ल ठकुरीको मिति २०७६/०३/२७ गते दिउँसो खेतमा काम गरी बेलुका घर फर्कने क्रममा मलेखु खोलामा आएको बाढीले बगाई मृत्यु भएको हुँदा, उहाँको किरिया खर्च गर्न आर्थिक अभाव भएको भनि निवेदन आएकोले श्रीमती विमला मल्ल ठकुरीलाई राहत स्वरूप रु २५००० |- दिनुहुदै गा.पा अध्यक्ष श्री हरि डल्लाकोटी ज्यू ।
आर्थिक वर्ष:
" हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याऔ "
विद्यार्थी भर्ना अभियान २०७७ सफल पारौ ।