FAQs Complain Problems

समाचार

जानकारीको लागि

यस गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत  ईलाका प्रहरी कार्यालय,गजुरी,धादिङलाई गा.पा प्रमुख श्री पित्त बहादुर डल्लाकोटी(हरि) ज्यू बाट नजर बन्दकमा  रहेका समुहलाई लक्षित गरी ४३" को स्मार्ट टि.भि ईलाका प्रहरी कार्यालयका प्रमुख ज्यू लाई एक समारोह  बिच हस्तान्तरण गरिएको  छ |

आर्थिक वर्ष:

" समृद्ध बेनीघाट रोराङको आधार : कृषि, शिक्षा, स्वास्थ्य , उधोग र पूर्वाधार"

.

मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz

हाम्रो पात्रो

Poster for Website

सामाजिक संजालको लिंक

//