समाचार
सविधान दिवसको अवसरमा बेनिघाटमा कर्मचारी र सहिद बेपत्ता परिवारलाई सम्मान
बेनीघाट राेराङ गाउँपालिकाकाे आयाेजनामा संविधान दिवस २०७९ विभिन्न कार्यक्रम गरि मनाईएकाे छ । गाउँपालिकाकाे कार्यालय देखि चन्द्राेदय मा.वि. सम्म प्रभातफेरी गरि प्रतिनिधि सभाका पूर्व सभामुख माननीय कृष्ण बहादुर महराकाे प्रमुख आतिथ्यतामा संविधान दिवस समाराेह आयाेजना गरिएकाे र समाराेहमा विभिन्न व्यक्तिहरुबाट शुभकामना राख्नुका साथै गाउँपालिकाका उत्कृष्ठ कर्मचारीहरु तथा बेनीघाट राेराङ गाउँपालिका भित्र रहेका सहिद तथा वेपत्ता परिवारलाई सम्मान गरियाे ।
आर्थिक वर्ष:
" समृद्ध बेनीघाट रोराङको आधार : कृषि, शिक्षा, स्वास्थ्य , उधोग र पूर्वाधार"