FAQs Complain Problems

समाचार

सेवाहरु

सेवा प्रकारः- आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित
सेवा समयः- सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१) ब्यहोरा खुलेकोे निवेदन। २)नागरीकताप्रमाण–पत्रकोेप्रतिलिपी। ३)आर्थिक अवस्था कमजोर भएकोपुष्टि हुने कागजात। ४)टोल÷बस्तीको सर्जमिन मुचुल्का।

सेवा प्रकारः- आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित
सेवा समयः- सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१) ब्यहोरा खुलेकोे निवेदन। २)नागरीकता प्रमाण–पत्रकोप्रतिलिपी। ३)जग्गाधनी प्रमाण पुर्जा। ४)आय श्रोत भए आय श्रोत खुल्ने कागजात। ५)अन्य आवश्यक कागजात। ६)चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर र बहाल कर तिरेकोे रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात। ७)टोल÷बस्तीको सर्जमिन मुचुल्का।

सेवा प्रकारः- अंगिकृत नागरिकता सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१) ब्यहोरा खुलेकोे निवेदन। २)अनुसूची ८ कोे ढाँचा बमोजिमको नागरीकताको सिफारिश फाराम । ३)साविक मुलुकको नागरीकता परित्याग गरेकोे वा परित्याग गर्नेको रवाही चलाएको पुष्टि गर्ने कागजातहरु। ४)नेपालमा १५ वर्ष देखि कुनै व्यवसाय वा काम गरी वसेको प्रमाण–पत्रको प्रतिलिपी। ५)बैबाहिक अंगिकृत नागरीकताको लागि विवाह दर्ता प्रमाण–पत्रको प्रतिलिपी र सम्बन्धित देशकोे आधिकारिक प्रमाण–पत्र। ६) नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाण कागजातहरु। ७)सर्जमिन मुचुल्का।

सेवा प्रकारः- नागरिकताको प्रतिलिपि सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१) ब्यहोरा खुलेकोे निवेदन। २) नागरीता हराएको हकमा सक्कल÷पुरानो नागरीकताकोप्रतिलिपी। ३)विवाह हुनु पूर्व नागरीकता प्राप्त गरी विवाह पश्चात पतिको नाम थर र ठेगाना कायम गर्ने हकमा सक्कल नागरीकता, विवाह दर्ता प्रमाण–पत्रको प्रतिलिपी। ४)बसाँईसरी आएको हकमा बसाँइसराईकोे प्रमाण–पत्रको प्रतिलिपी र सक्कल नागरीकता। ५) सम्बन्ध विच्छेद भई पतिको नाम थर हटाइ प्रतिलिपी प्राप्त गर्नेको हकमा अदालतबाट भएको सम्बन्ध विच्छेदको फैसला । ६)कर्मचारी परिवारकोे हकमा सम्बन्धित कार्यालयको सफारिश। ७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति।

सेवा प्रकारः- नागरिकता सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१) ब्यहोरा खुलेकोे निवेदन। २) रित पुर्वक भरेकोे नागरीकता सिफरिश अनुसूची– फाराम– १ । २) जन्मदर्ता÷शैक्षिक योग्यताकोे प्रमाण पत्र। ३) सनाखत गर्ने माथवर व्यक्तिकोे नागरीकता। ४) विवाहित महिलाकोे हकमा विवाह दर्ता प्रमाण पत्र, माईती पट्टिकोे बुबा÷आमा वा नाता खुल्ने नागरीकता प्रमाण पत्रकोे प्रतिलिपी। ५)कर्मचारी परिवारकोे हकमा सम्बन्धित कार्यालयको सिफारिश। ६) फोटो चार प्रति।

सेवा प्रकारः- स्थायी बसोबास प्रमाणित
सेवा समयः- सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१) ब्यहोरा खुलेकोे निवेदन । २) नागरीकता प्रमाण पत्रको प्रतिलिपी । ३)बसाँइसराईकोे हकमा बसाइसराई दर्ता प्रमाण पत्रको प्रतिलिपी । ४)चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद । ५)जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपी ।

सेवा प्रकारः- अस्थायी बसोबास प्रमाणित
सेवा समयः- सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१) ब्यहोरा खुलेकोे निवेदन। २) नागरीकता प्रमाण–पत्रको प्रतिलिपी। ३) बसोबास गर्ने घर नम्बर,टोल,मार्ग वा बाटोकोे नाम । ४)वहालमा बसेको भए घरधनीको सनाखत मुचुल्कार निजको नागरीकता प्रमाण पत्रको प्रतिलिपी । ५)कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र । ६)घर बहाल कर तिरेको रसिद । ७)घर बहालको सम्झौता पत्र ।

सेवा प्रकारः- अपाङ्गता सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१) ब्यहोरा खुलेकोे निवेदन र नागरीकता प्रमाणपत्र ÷ जन्मदर्ताको प्रतिलिपी। २) कुन प्रकारको शारीरिक अपाङ्गताहो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टको सिफारिश। ३) व्यक्ति स्वंय उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन।

सेवा प्रकारः- विपन्न विद्यार्थी छात्रवृत्ति सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,वडा सदस्य,वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१) ब्यहोरा खुलेकोे निवेदन। २) नागरीकता प्रमाण–पत्रको प्रतिलिपी। ३) चालु आ.व.सम्मको मालपोत , घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद, व्यवसाय भएमा व्यवसाय कर तिरेकोरसिद। ४)शैक्षिक योग्यताको प्रमाण–पत्रको प्रतिलिपी।

सेवा प्रकारः- छात्रवृत्ति सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१) ब्यहोरा खुलेकोे निवेदन। २)नागरीकता प्रमाण–पत्रको प्रतिलिपी। ३)चालु आ.व.सम्मको मालपोत,घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद, व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद। ४)शैक्षिक योग्यताको प्रमाण–पत्रको प्रतिलिपी।

Pages

" समृद्ध बेनीघाट रोराङको आधार : कृषि, शिक्षा, स्वास्थ्य , उधोग र पूर्वाधार"

सन्देशमुलुक सामग्री सूचनाहरु

मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz

हाम्रो पात्रो