समाचार
सेवाहरु


१) ब्यहोरा खुलेकोे निवेदन । २)नागरीकता प्रमाण–पत्रकोे प्रतिलिपी ३)सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाण–पत्रको प्रतिलिपी। ४)स्थलगत प्रतिवेदन। ५) चालु आ.व.सम्मकोे मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेकोे रसिद।


१) ब्यहोरा खुलेकोे निवेदन । २)निवेदकको नागरीकता प्रमाण–पत्रको प्रतिलिपी ३)जग्गाधनी प्रमाण पुर्जाकोे प्रतिलिपी । ४) जग्गाकोे प्रमाणित नापी नक्सा। ५)चालु आ.व.सम्मकोे मालपोत र घरजग्गा कर वा एकीकृत सम्पत्ति करतिरेकोे रसिद । ६)जग्गाकोे श्रेस्ता र फिल्डबुककोे प्रतिलिपी ।


१) ब्यहोरा खुलेकोे निवेदन । २)निवेदककोे नागरीकता प्रमाण–पत्रकोे प्रतिलिपी । ३)मृतक र निवेदकविचकोे नाता प्रमाणित प्रमाण–पत्रकोे प्रतिलिपी । ४) जग्गाधनी प्रमाण पुर्जाकोे प्रतिलिपी । ५)सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरीकता प्रमाण–पत्रकोे प्रतिलिपी । ६)चालू आ.व.सम्मकोे मालपोत र घरजग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।
Pages
" समृद्ध बेनीघाट रोराङको आधार : कृषि, शिक्षा, स्वास्थ्य , उधोग र पूर्वाधार"
सन्देशमुलुक सामग्री सूचनाहरु
मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz