FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

कृषि तथा पशुपन्छी उद्यमशिलता विकास कार्यक्रम संचालनका लागि प्रस्ताव आव्हान सम्बन्धी सूचना

प्रस्ताव पेस गर्ने सम्बन्धी सूचना !

मतदाता नामावाली संकलन अद्यावधिक सम्बन्धी सूचना !

विज्ञापन प्रकाशन सम्बन्धी सूचना !!!

सूचना सूचना सूचना

मिति २०८२।०७।१२ गते प्रकाशित कृषि विकास कार्यक्रमका लागि आवेदन माग सम्बन्धी सूचनाको क.सं. ३, ६ र ७ मा रु. ३५००।- सेरेना मौरी, क्वीन गेट र स्ट्याण्ड सहितको प्रतिघार हुनुपर्नेमा अन्यथा भएको हुँदा सच्चाइएको बेहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।

सूचना सूचना सूचना

मिति २०८२।०७।१२ गते प्रकाशित कृषि विकास कार्यक्रमका लागि आवेदन माग सम्बन्धी सूचनाको क.सं. ३, ६ र ७ मा रु. ३५००।- सेरेना मौरी, क्वीन गेट र स्ट्याण्ड सहितको प्रतिघार हुनुपर्नेमा अन्यथा भएको हुँदा सच्चाइएको बेहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।

लेखा सहायक करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना ।

कृषि विकास कार्यक्रमका लागि आवेदन आवेदन माग सम्बन्धी सूचना।

कार्यकारी निर्देशक पदको पाठ्यक्रम तोकिएको सम्बन्धमा सूचना ।

सूचना सूचना सूचना

प्रस्तुत विषयमा यस बेनीघाट रोराङ गाउँपालिकाको आ.व. २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार बागमती प्रदेश सरकारबाट विनियोजित बाबुआमा विहिन बालबालिका संरक्षण कार्यक्रम अन्तर्गत यस बेनीघाट रोराङ गाउँपालिका भित्रका बाबुआमा दुवैको मृत्यु भएका १८ वर्ष पूरा नगरेका बालबालिकाको मासिक रुपमा भत्ता उपलब्ध गराउने कार्यक्रम भएकोले बालबालिका स्वयं वा बालबालिका संरक्षक (स्याहार सुसार गर्ने व्यक्तिले) यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र तपसिल बमोजिमका कागजात सहित सम्बन्धित वडा कार्यालयमा आवेदन दिनुहुन अनुरोध छ।
तपसिलः-
१. भत्ता प्राप्त गर्ने शर्तहरुः-
> बाबुआमा दुवैको मृत्यू भएको,
> १८ वर्ष उमेर पूरा नभएको,
> ५ वर्ष उमेर पुरा भएको बालबालिकाको हकमा विद्यालय भर्ना भई नियमित विद्यालय जाने गरेको,
> कुनै गैरकानूनी वा अपराधिक कार्यमा संलग्न नभएको,
२. आवश्यक कागजातहरुः-
> बालबालिकाको जन्मदर्ता प्रमाण-पत्रको प्रतिलिती (नागरिकता भए नागरिकताको प्रमाण पत्रको प्रतिलिपी)
> आमा र बाबु दुबैको मृत्यु दर्ता प्रमाण-पत्रको प्रतिलिपि
> विद्यालयमा भर्ना भई नियमित विद्यालय जाने गरेको भनी विद्यालयले दिएको सिफारिस पत्र (५) वर्ष उमेर पुरा भएको बालबालिकाको हकमा)
> सम्बन्धित व्यक्ति बालबालिकाको संरक्षक हो भनी सम्बन्धित वडा कार्यालयको सिफारिस,
> संरक्षकको नागरिकता र बैंक खाता नम्बर ।
पुनश्चः अघिल्लो वर्षहरुमा सहयोग पाइरहेका बाबुआमा दुवैको मृत्यु भएका बालबालिकाले समेत पुनः यो सूचना बमोजिमको निवेदन पेश गर्नुपर्नेछ।

Pages

" समृद्ध, समावेशी र सुखी बेनीघाट रोराङको आधार कृषि, शिक्षा, स्वास्थ्य, उधोग, सुशासन र पूर्वाधार"

.

मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz

हाम्रो पात्रो

Poster for Website

सामाजिक संजालको लिंक

//