समाचार
सूचना तथा समाचार
सूचना सूचना सूचना |
|
प्रस्तुत विषयमा बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयबाट आ.व.२०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत अपाङ्गता भएको व्यक्तिहरुको लागि समुदायमा आधारित पुनर्स्थापना सहयोग कार्यक्रममा (CBR) बजेट प्राप्त भएको छ। यस बेनीघाट रोराङ गाउँपालिका भित्र अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा कार्य गर्न गैरसरकारी संस्था छनौट गरी साझेदारीमा कार्यक्रम संचालन गर्नु पर्ने भएकोले तपसिल बमोजिमका कागजात सहित यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र इच्छुक गैर सरकारी संस्थाहरुले बेनीघाट रोराङ गाउँपालिकाको कार्यालयमा प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। सामाजिक विकास मन्त्रालयबाट प्राप्त निर्देशिका तथा कार्यविधि बमोजिम संस्था छनौट गर्ने अधिकार समुदायमा आधारित पुनर्स्थापना सहयोग कार्यक्रम समन्नव्य तथा अनुगमन समितिलाई हुनेछ। तपसिलः- |
रिक्त पदमा स्थायी शिक्षक सरुवासम्बन्धी सूचना । |
|
|
करार दरखास्त फाराम नमुना । |
|
|
करार सेवामा कर्मचारी आवश्यकता सम्बन्धी संशोधित सूचना |
|
|
करार सेवामा कर्मचारी आवश्यकता सम्बन्धी सूचना। |
|
|
कार्यकारी निर्देशक करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना |
|
|
सहाएक प्रशिक्षक आवश्यकता सम्बन्धी सूचना ! |
|
|
पत्र बुझ्न आउने सम्बन्धमा । |
|
|
नतिजा प्रकाशन सम्बन्धमा । |
|
|
बेनिघाट रोराङ गाउँपालिका द्वारा गत आवमा प्रकशित चिउरी सम्बन्धि पुस्तक |
|
Pages
" समृद्ध, समावेशी र सुखी बेनीघाट रोराङको आधार कृषि, शिक्षा, स्वास्थ्य, उधोग, सुशासन र पूर्वाधार"
.
मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz
हाम्रो पात्रो










