FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

विषय विशेषज्ञमा सुचिकृत हुने सम्बन्धी सूचना !

सामुदायिक विद्यालयलाई एकमुष्ट अनुदान प्रदान गर्ने सम्बन्धि सूचना ।

IEMIS Data Update सम्बन्धि सूचना ।

स्थानीय सरकार प्रमुख श्री हरि डल्लाकोटी ज्यू बाट हुग्दी गोइराङ देउरानी थानसिङ हुदै भन्ज्याङ मोटर बाटोको अनुगमन गर्नु हुदै ।

स्थानीय सरकार प्रमुख श्री हरि डल्लाकोटी ज्यू द्वारा राजमार्ग विपत् व्यवस्थापन समिति वडा नं. ३ सलाङघाट सितल बजारलाई विपत् उद्दार सामग्री हस्तान्तरण गर्नु भएको छ ।

, ,

स्थानीय सरकार प्रमुख श्री हरि डल्लाकोटी ज्यू द्वारा राजमार्ग विपत् व्यवस्थापन समिति वडा नं. ३ सलाङघाट सितल बजारलाई विपत् उद्दार सामग्री हस्तान्तरण गर्नु भएको छ ।

वडा नं. २ को आगलागी पिडित परिवारलाई आर्थिक सहयोग गरिएको सम्बन्धमा ।

वेनिघाट रोराङ गाउँपालिका अन्तर्गत वडा नं. २ स्थायी घर भएको जित बहादुर चेपाङको घरमा आगलागी भएर ३ वर्षको छोरीको जलेर मृत्यु भएको हुँदा , यस दुखद समयमा गाउँपालिकाबाट रु २५००० ।- रकम सहयोग गरिएकोले उक्त चेक प्रमुख प्रशासकीय अधिकृत श्री हर्ष बहादुर थापा ज्यू बाट हस्तान्तरण गर्नु भएको छ ।

Invitation For Bids

रोजगारमा संलग्न हुनको लागि निवेदन दिने म्याद थप गरिएको सूचना ।

अपाङ्गता सम्बन्धि समुदायमा आधारित पुर्नस्थापना कार्यक्रम प्रस्ताव पेश गर्ने बारेको सूचना ।

" हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याऔ "

Pages

" समृद्ध बेनीघाट रोराङको आधार : कृषि, शिक्षा, स्वास्थ्य , उधोग र पूर्वाधार"

सन्देशमुलुक सामग्री सूचनाहरु

मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz

हाम्रो पात्रो

सामाजिक संजालको लिंक