FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

उद्यम विकास सहजकर्ता (सहायक चौथो) करार सेवामा पदपूर्ति गर्ने बारे सूचना |

उद्यम विकास सहजकर्ता (सहायक चौथो) को नतिजा प्रकाशन गरिएको बारे |

घटना दर्त्ता किताब डिजिटाइजेशन गर्नका लागि सेवा खरिद सम्बन्धी सूचना

अपाङ्ग परिचयपत्र वितरण तथा नविकरण सम्बन्धी सूचना |

सशस्त्र द्वन्द्व, माओवादी सेनाको घाइते अपाङ्ग, ऐतिहासिक जनआन्दोलन र मधेश आन्दोलनका घाइते अपाङ्गहरुको पहिचान गराउन आफ्नै वडा कार्यालयमा निवेदन दिनु हुन अनुरोध छ |

प्राविधिक सहायक (पाँचौ) को नतिजा प्रकाशन गरिएको सम्बन्धमा ।

प्राविधिक सहायकको प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन सम्बन्धी सूचना |

नायब पशु स्वास्थ्य प्राविधिक (सहायक चौथों) को नतिजा प्रकाशन गरिएको बारे |

सि.वि.आर कार्यक्रम संचालन गर्न इच्छुक गैर सरकारी संस्थाहरुसँग कार्य गर्न प्रस्ताव आव्हान

गाउँपालिका स्तरीय १० शैया आधरभूत अस्पताल भवनको शिलान्यास बारे ।

, , , , , ,

यस वेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष श्री पित्त बहादुर डल्लाकोटी (हरि) ज्यू बाट वडा नं ५ वेनीघाटमा रु १० करोड ८३ लाख २६ हजारको कूल लागतमा निर्माण हुने गाउँपालिका स्तरीय १० शैया आधरभूत अस्पताल भवनको आज मिति २०७७/०८/१५ गतेका दिन एक समारोहका बिच शिलान्यास सम्पन्न गर्नु भयो ।

Pages

" समृद्ध बेनीघाट रोराङको आधार : कृषि, शिक्षा, स्वास्थ्य , उधोग र पूर्वाधार"

सन्देशमुलुक सामग्री सूचनाहरु

मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz

हाम्रो पात्रो

सामाजिक संजालको लिंक