FAQs Complain Problems

सूचना तथा समाचार

केन्द्रिय तथ्यांक विभागबाट राष्ट्रिय जनगणना २०७८ को लागि कारार सेवामा जनशक्ति लिने सम्बन्धी सूचना |

कार्यालय सहयोगी पदको नतिजा प्रकाशन गरिएको बारे |

कृषि ज्ञान केन्द्र,धादिङको सौर्य सिँचाई कार्यक्रममा सहभागी हुन प्रस्ताव आव्हानको सूचना |

,

ल्याव असिष्टेन्ट (सहायक चौथो) को नतिजा प्रकाशन गरिएको सम्बन्धमा |

कार्यालय सहयोगी पदको मौखिक परीक्षा संचालन हुने सम्बन्धी सूचना |

सीपमूलक तालिम लिने सुवर्ण अवसर |

, , , , ,

गाउँपालिकाबाट संचालित मेलमिलाप सम्बन्धि ८ दिने तालिमको उद्घाटन सत्रका झलकहरु |

, , , ,

ल्याब असिस्टेन्ट, सहायक चौथो पदको लागि करार सेवामा कर्मचारी आवश्यकता सम्बन्धी सूचना |

श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरेका उद्यमीलाई राष्ट्रिय सम्मान तथा पुरस्कारको लागि आवेदन दिने सम्बन्धी सूचना |

सहुलियत कर्जा सम्वन्धी सम्झौता

, , , , , , , ,

बेनीघाट रोराङ गाउँपालिका, धादिङ उद्योग वाणिज्य संघ, मेगाक्यापिटल मार्केट्स लिमिटेड र मेगा बैङ्क नेपाल लिमिटेड बीच आज मिति २०७७ माघ ५ गते गाउँपालिका क्षेत्र भित्र कृषि तथा पशुपन्छी जन्य व्यवसाय प्रवद्र्धन तथा उद्यमशीलता विकासका लागि नेपाल राष्ट्रबैंकको सहुलियतपूर्ण कर्जाका लागि ब्याजअनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५, संशोधित २०७७ अन्तर्गत योग्यता पुगेका उद्यमीहरुलाई ऋण प्रवाह तथा ब्याज अनुदान दिई स्वरोजगारीको अवसर तथा उद्यम प्रवद्र्धन गर्ने उद्देश्यले चौपक्षीय सम्झौता सम्पन्न भयो। यो सम्झौतावाट कर्जाको पहुँचवाट टाढा रहेका अति विपन्न साना उद्यमी, व्यवसायीहरुले भरपुर फाइदा लिनेछन भन्ने आशा गरिएको छ। यस कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, अधिकृत कर्मचारीहरु, उद्योग वाणिज्य संघका अध्यक्ष, पदाधिकारी तथा मेगाक्यापिटल मार्केट्स लिमिटेड र मेगा बैङ्क नेपाल लिमिटेडका प्रमुखहरुको समेत उपस्थिति रहेको छ।

Pages

" समृद्ध बेनीघाट रोराङको आधार : कृषि, शिक्षा, स्वास्थ्य , उधोग र पूर्वाधार"

.

मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz

हाम्रो पात्रो

Poster for Website

सामाजिक संजालको लिंक

//