FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

ल्याब असिस्टेन्ट, सहायक चौथो पदको लागि करार सेवामा कर्मचारी आवश्यकता सम्बन्धी सूचना |

श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरेका उद्यमीलाई राष्ट्रिय सम्मान तथा पुरस्कारको लागि आवेदन दिने सम्बन्धी सूचना |

सहुलियत कर्जा सम्वन्धी सम्झौता

, , , , , , , ,

बेनीघाट रोराङ गाउँपालिका, धादिङ उद्योग वाणिज्य संघ, मेगाक्यापिटल मार्केट्स लिमिटेड र मेगा बैङ्क नेपाल लिमिटेड बीच आज मिति २०७७ माघ ५ गते गाउँपालिका क्षेत्र भित्र कृषि तथा पशुपन्छी जन्य व्यवसाय प्रवद्र्धन तथा उद्यमशीलता विकासका लागि नेपाल राष्ट्रबैंकको सहुलियतपूर्ण कर्जाका लागि ब्याजअनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५, संशोधित २०७७ अन्तर्गत योग्यता पुगेका उद्यमीहरुलाई ऋण प्रवाह तथा ब्याज अनुदान दिई स्वरोजगारीको अवसर तथा उद्यम प्रवद्र्धन गर्ने उद्देश्यले चौपक्षीय सम्झौता सम्पन्न भयो। यो सम्झौतावाट कर्जाको पहुँचवाट टाढा रहेका अति विपन्न साना उद्यमी, व्यवसायीहरुले भरपुर फाइदा लिनेछन भन्ने आशा गरिएको छ। यस कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, अधिकृत कर्मचारीहरु, उद्योग वाणिज्य संघका अध्यक्ष, पदाधिकारी तथा मेगाक्यापिटल मार्केट्स लिमिटेड र मेगा बैङ्क नेपाल लिमिटेडका प्रमुखहरुको समेत उपस्थिति रहेको छ।

मेशिन/उपकरण हस्तान्तरणको लागि प्रविधि मागको प्रस्ताव आव्हान गरिएको सूचना |

विद्यालय अनुमति तथा कक्षा थप बारेको सुचना |

अमिनको लिखित तथा मौखिक परिक्षा संचालन हुने सम्बन्धी सूचना |

सिलबन्दी दरभाउपत्र आव्हानको सूचना |

डिभिजन वन कार्यालय,धादिङको सार्वजनिक सूचना

,

कृषि विकास निर्देशनालय बागमती प्रदेश,हेटौडाबाट कोल्ड च्याम्बर/कोल्ड स्टोर निर्माण कार्यक्रम संचालनको लागि प्रस्ताव आव्हानको सूचना |

श्री सबै सामुदायिक विद्यालयहरु,प्रस्ताव पेश गर्ने सम्बन्धमा |

Pages

" समृद्ध बेनीघाट रोराङको आधार : कृषि, शिक्षा, स्वास्थ्य , उधोग र पूर्वाधार"

सन्देशमुलुक सामग्री सूचनाहरु

मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz

हाम्रो पात्रो

सामाजिक संजालको लिंक