FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

MIS Operator र फिल्ड सहायकको अन्तिम नतिजा प्रकाशन सम्बन्धि सूचना ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (परियोजना कार्यान्वयन इकाई) धादिङको सूचना ।

प्रदेश नं. ३ को उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयको मेला महोत्सव संचालन कार्यक्रमको लागि प्रस्ताव पेश गर्ने बारेको सार्वजनिक सूचना ।

एम.आई.एस अपरेटर र फिल्ड सहायक पदको सीप परिक्षण तथा अन्तरवार्ता सम्बन्धि सूचना ।

तिहार विदा तथा कार्यालयको सुरक्षा व्यवस्था सम्बन्धमा ।

वडा नं.५ का वासिन्दाद्वारा निर्माण भएका तामाका भाडा गा.पा. लाई हस्तान्तरण गरिएको छ

यस गाउँपालिकाबाट वडा नं. ५ सुनार गाउँमा परम्परागत सिप विकास तथा संस्कृति जगेर्णा गर्ने कार्यक्रम अन्तर्गत तामा पित्तलका भाँडा तथा बाजा गाजाका सामान बनाउनको लागी गाउँपालिकाबाट परेको बजेट बाट निर्माण भएका सामान ,त्यहाँका बासिन्दाहरु खुशीका साथ गाउँपालिकालाई उपहार स्वरूप प्रदान गर्दै ।

पुर्णिमा परियोजना अन्तर्गत LOT ३ को आयोजनाको हस्तान्तरण सम्बन्धि सूचना

DFID को आर्थिक सहयोग, Mott Macdonald को संयोजन, OXFAM, Focus को सहकार्य तथा गाउँपालिका र उपभोक्ता समितिको संयुक्त्त सहभागितामा संचालित पुर्णिमा परियोजना अन्तर्गत LOT ३ को विदाङ खोला पन्चलिङ खानेपानी आयोजनाको हस्तान्तरण तथा LOT ४ मा संचालन हुने वडा नं. १० को डुक्राङ खानेपानी आयोजना र वडा नं. ७ को गैरि खोला खानेपानी आयोजनाको सम्झौता सम्पन्न भएको छ ।

शिक्षक हाजिरी जवाफ प्रतियोगिताको लागि मिति र स्थान तोकिएको सम्बन्धमा ।

पशुपन्छी पालन कृषकहरुका लागि अत्यन्त जरुरी सूचना ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङको प्रस्ताव आव्हानको सूचना ।

ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम संचालन सम्बन्धि सूचना ।

Pages

" समृद्ध, समावेशी र सुखी बेनीघाट रोराङको आधार कृषि, शिक्षा, स्वास्थ्य, उधोग, सुशासन र पूर्वाधार"

.

मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz

हाम्रो पात्रो

Poster for Website

सामाजिक संजालको लिंक

//