FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

नयाँ नियुक्त स्थायी शिक्षकहरुलाई सम्मान तथा नियुक्ति पत्र दिदै गा.पा उपाध्यक्ष ,सामाजिक विकास समितिका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत ज्यू लगायत गा.पा कर्मचारीहरु ।

, , , , ,

कृषि विकास कार्यक्रममा सहभागी हुन प्रस्ताव आव्हानको सूचना |

, ,

पदस्थापनका लागि विद्यालय छनौट गर्ने सूचना ।

नि:शुल्क आँखा शिविर संचालन सम्बन्धि सूचना ।

MIS Operator र फिल्ड सहायकको अन्तिम नतिजा प्रकाशन सम्बन्धि सूचना ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (परियोजना कार्यान्वयन इकाई) धादिङको सूचना ।

प्रदेश नं. ३ को उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयको मेला महोत्सव संचालन कार्यक्रमको लागि प्रस्ताव पेश गर्ने बारेको सार्वजनिक सूचना ।

एम.आई.एस अपरेटर र फिल्ड सहायक पदको सीप परिक्षण तथा अन्तरवार्ता सम्बन्धि सूचना ।

तिहार विदा तथा कार्यालयको सुरक्षा व्यवस्था सम्बन्धमा ।

वडा नं.५ का वासिन्दाद्वारा निर्माण भएका तामाका भाडा गा.पा. लाई हस्तान्तरण गरिएको छ

यस गाउँपालिकाबाट वडा नं. ५ सुनार गाउँमा परम्परागत सिप विकास तथा संस्कृति जगेर्णा गर्ने कार्यक्रम अन्तर्गत तामा पित्तलका भाँडा तथा बाजा गाजाका सामान बनाउनको लागी गाउँपालिकाबाट परेको बजेट बाट निर्माण भएका सामान ,त्यहाँका बासिन्दाहरु खुशीका साथ गाउँपालिकालाई उपहार स्वरूप प्रदान गर्दै ।

Pages

" समृद्ध, समावेशी र सुखी बेनीघाट रोराङको आधार कृषि, शिक्षा, स्वास्थ्य, उधोग, सुशासन र पूर्वाधार"

.

मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz

हाम्रो पात्रो

Poster for Website

सामाजिक संजालको लिंक

//