समाचार
सूचना तथा समाचार
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सूचना । |
|
|
आ.व ०७६/०७७ को लागि आन्तरिक आयको ठेक्का वन्दोवस्त गर्ने सम्बन्धि सिलबन्दी बोलपत्र आव्हानको सूचना! |
||
शिक्षा शाखाको सूचना । |
, , |
|
अल्ट्रासाउण्ड कार्यक्रम संचालन सम्बन्धि सूचना । |
|
|
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा सप्ताह कार्यक्रम गर्ने सम्बन्धमा |
|
|
स्पष्ट पारिएको सम्बन्धमा । |
|
|
स्वागत तथा विदाई कार्यक्रम । |
, , , , , , , , |
यस वेनीघाट रोराङ गाउँपालिका कार्यालयमा समायोजन भै आउनुभएका लेखापाल श्री डिल्लीराम शर्मा, सहायक महिला विकास निरिक्षक श्री पुजा खनाल र कार्यालय सहयोगी श्री वेद प्रसाद खनाललाई स्वागत तथा मिति २०७६/०४/०८ गते देखि ५८ वर्ष पुगि सेवा निवृत्त हुनुभएका कृषि शाखाका वागवानी विकास अधिकृत श्री निलकण्ठ पौडेललाई विदाई कार्यक्रममा गा.पा अध्यक्ष श्री हरि डल्लाकोटी ज्यू र उपाध्यक्ष श्री देवी प्रसाद सिल्वाल ज्यू तथा सम्पुर्ण गा.पा कर्मचारी परिवारबाट स्वागत तथा विदाई गरिएको छ । |
यस गाउँपालिकाको अध्यक्ष श्री हरि डल्लाकोटी ज्यू बाट १० वटै वडाले छनोट गरि पठाएको कृषकको नाममा १०/१० वटाका दरले बाख्रा / बोका वितरण गर्नु भएको छ । |
, , , |
यस गाउँपालिकाको अध्यक्ष श्री हरि डल्लाकोटी ज्यू बाट १० वटै वडाले छनोट गरि पठाएको कृषकको नाममा १०/१० वटाका दरले बाख्रा / बोका वितरण गर्नु भएको छ । |
महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानजनक विदाई |
, |
विगत लामो समय देखि वेनिघाट रोराङ - २ साबिक वडा नं. ५ मा महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा सेवा पुर्याउदै आउनु भएकी सानु भुजेलले स्वास्थ्य अवस्था देखाई सो पदबाट राजिनामा दिनु भएकोले उहाँलाई गा.पा को तर्फबाट रु ४०,००० |- को चेक सहित सम्मानजनक विदाई गर्नुहुदै प्रमुख प्रशासकीय अधिकृत श्री गोविन्द भट्टराई । |
नगर प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान गर्नु हुदै गा.पा अध्यक्ष ज्यू । |
, , , |
Pages
" समृद्ध, समावेशी र सुखी बेनीघाट रोराङको आधार कृषि, शिक्षा, स्वास्थ्य, उधोग, सुशासन र पूर्वाधार"
.
मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz
हाम्रो पात्रो


























